close

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा

Trulli
ADVERTISEMENT

काठमाडौं । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणअन्तर्गत बुधबार राति सम्पन्न खेलमा भिक्टोरिया प्लेजेनलाई ४-२ गोल अन्तरले हराउँदै बायर्नले अन्तिम १६ मा स्थान बनाएको हो । 

यस जितसँगै समूह सी को बायर्नले ४ खेलमा १२ अंक जोडेको छ । प्लेजेन अंकविहीन रहँदै पुछारमा छ ।