close

प्याराग्लाइडिङ उडान अनिश्चितकालका बन्द

प्याराग्लाइडिङ उडान अनिश्चितकालका बन्द

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले देशैभर प्याराग्लाइडिङ उडानमा अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।  आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ ।