close

अस्ट्रेलियाले दियो भारतलाई ब्याटिङको निम्तो

अस्ट्रेलियाले दियो भारतलाई ब्याटिङको निम्तो

Trulli
ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियामा जारी टि-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ । 

आज उपाधि दाबेदार मानिएको भारत र अस्ट्रेलियाबीच आज वार्म-अप खेल सुरु भएको । भारतले टस हारेर ब्याटिङको निम्तो पाएसँगै ब्याटिङ सुरु गरेको हो । 

ताजा अवस्थामा भारतले २ ओभर खेल सकिँदा भारतले १६ रन बनाएको छ ।  आजै ३ वार्म-अप खेल हुँदैछ । जसमा पाकिस्तान र इङ्ल्याण्ड, अफगानिस्तान र बंगलादेश तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् । प्रतियोगिता अन्तर्गत भने अहिले वेस्ट इन्डिज र स्कटल्याण्डबीच खेल जारी छ ।