close

लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी

लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेसँगै शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले खेलको इन्जुरी समयमा ले निर्णायक गोल गरे । शीर्षस्थानको बार्सिलोनाले १२ खेलमा ३१ अंक जोडेको छ । भ्यालेन्सिया १५ अंक जोडेर १०औं स्थानमा रहेको छ ।