close

नेपालसामु जीतका लागि १४६ रनको लक्ष्य

नेपालसामु जीतका लागि १४६ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा १४६ रनको लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ९ विकेट गुमाउँदै १४५ रन बनाएको छ ।

सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रन बनाएका थिए । 

नेपालका लागि अविनाष बोहराले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले पनि दुई—दुई विकेट हात पारे ।