close

सरकारी गाडी प्रहरी चौकीमा बुझाउन पालिकाको अनुरोध

सरकारी गाडी प्रहरी चौकीमा बुझाउन पालिकाको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वीचौकी गाउँपालिकाले लिएका सरकारी गाडी बुझाउन अनुरोध गरेको छ ।  

पालिकाले एक सूचना जारी गरी सरकारी कर्मचारीले लिएका सरकारी सवारी साधन सानागाउँ प्रहरी चौकीमा बुझाउन अनुरोध गरेको हो । 

‘गाउँपालिकाबाट मोटरसाइकलको सुविधा लिएका कर्मचारीले दशैँको बिदाको समयमा सानागाउँ प्रहरी चौकीमा बुझाउन अनुरोध छ,’ जारी सूचनामा भनिएको छ ।