close

लैंगिक हिसा र मानव अधिकार विषयमा वक्तृत्वकला प्रतियोगिता गर्दै महांकाल

लैंगिक हिसा र मानव अधिकार विषयमा वक्तृत्वकला प्रतियोगिता गर्दै महांकाल

Trulli
ADVERTISEMENT

ललितपुर । महांकाल गाउँपालिकाले वक्तृत्वकला प्रतियोगितामा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाले शनिबार बिहान १० बजे हुने सो कार्यक्रममा सहभागी हुन स्थानीय बासिन्दालाई अनुरोध गरेको हो । 

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सो कार्यक्रममा कोष रिसोट गोटीखोलामा हुने पालिकाले जनाइएको छ । 

गाउँपालिकाकोे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लैंगिक हिंसा र मानव अधिकार विषयमा वक्तृत्वकला प्रतियोगिता हुने पालिकाले जनाएको छ ।