close

एकैदिन २५ सय कुकुर मार्न प्रस्ताव गर्ने वडाध्यक्षविरुद्ध रिट दायर

एकैदिन २५ सय कुकुर मार्न प्रस्ताव गर्ने वडाध्यक्षविरुद्ध रिट दायर

Trulli
ADVERTISEMENT

काठमाडौँ । सामुदायिक ‘कुकुर मार्छु’ भनी अभिव्यक्ति दिने काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध  अदालतमममा रिट परेको छ । 

काठमाडौं महानगर कार्यपालिकाको बैठकममा एकै दिन २५०० कुकुर मार्ने प्रस्ताव गर्ने कामनपा-३०का वडाध्यक्ष कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको हो । 

पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले वडाध्यक्ष कार्की विरुद्ध रिट दिएका हुन् ।

आइतबारको कार्यपालिका बैठकमा अध्यक्ष कार्कीले  एकैदिन २५ सय कुकुर मार्ने प्रस्ताव गरेका थिए ।