close

अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलनका लागि गणकको माग

अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलनका लागि गणकको माग

Trulli
ADVERTISEMENT

नुवाकोट। शिवपुरी गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलनका लागि गणकको माग गरिएको छ। परिवर्तनका निम्ती सहकार्य नेपाल संस्थाले पालिकाभित्र बसोबास गर्ने अपांगत भएका व्यक्तिको तथ्यांक संकलन गर्न लागेको हो। यसको लागि ८ जना गणक र एकजना सुपरभाइजर १५ दिनको लागि संस्थाले माग गरेको छ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख १४ गतेभित्र संस्थामा निवेदन दिन सक्नेछन्। आवेदन दिएका मध्ये छानिएका व्यक्तिलाई अन्तर्वतामा बोलाई छनौट गरिने छ । छनौटमा परेका व्यक्तिलाई एक दिनको तालिम दिइ काममा खटाइने संस्थाले जनाएको छ।