close

मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीलाई

मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीलाई

Trulli
ADVERTISEMENT

प्रियंका रानी जोशी मिस नेपाल वर्ल्ड २०२२ बन्न सफल भएकी छन् । शनिबार ललितपुरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीहरूलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन् ।

उनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन् । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै फिनालेका लागि २४ जना छनौट भएका थिए ।