close

भारतीय कलाकार श्रीवास्तवको निधन

भारतीय कलाकार श्रीवास्तवको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतका चर्चित कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अखिल भारतीय आयुर्विज्ञान अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।

उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्चा रुपैयाँजस्ता फिल्ममा अभिनय गरेका छन् ।