close

लुम्बिनी प्रदेशमा नवनिर्वाचित प्रतिनिधि दुईदिने अभिमुखीकरण प्रशिक्षण सुरु (तस्वीरसहित)

लुम्बिनी प्रदेशमा नवनिर्वाचित प्रतिनिधि दुईदिने अभिमुखीकरण प्रशिक्षण सुरु (तस्वीरसहित)

Trulli
ADVERTISEMENT

रुपन्देही । लुम्बिनी प्रदेशमा नवनिर्वाचित प्रतिनिधिलाई लक्षित गरी  दुईदिने अभिमुखीकरण प्रशिक्षण सुरु भएको छ ।

अभिमुखीकरण प्रशिक्षण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले सुभारम्भ गरेका छन् विषयगत प्रशिक्षार्थीले प्रशिक्षण दिनेछन् ।

प्रशिक्षाणमा १०९ स्थानीय तहका पालिका प्रमुख र उपप्रमुख सहभागी छन् । लुम्मबिनी प्रदेशमा १०९ स्थानीय तह  छन् । 

तस्वीरमा