काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका-९ ले यही फागुन ९ गतेदेखि कर संकलन अभियान सञ्चालन...
वडा नं. १ (साविकको गागलफेदी गा.वि.स.) मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो । यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.हरुलाई समायोजन गरी गठन गरिएको हो।
विविध धार्मिक, साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका २७ ४१' २०” देखी २७ ४६' ३३” उत्तर अक्षांश र ८५ २१' ४५” देखी ८५ २८' १९” पूर्वी देशान्तर मा अवस्थित रहेको छ । समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र उत्तर पश्चिममा गोकर्णेश्वर नगरपालिका पर्दछ। यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।
यस नगरपालिको क्षेत्रभित्र मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरु क्रमश: कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठभैरव मन्दिर, सिमतिर्थ, गीता मन्दिर, तेजविनायक गणेश मन्दिर,सिद्धकाली मन्दिर, महाँकाल भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर साथै अन्य देवी-देवता, गुम्बाहरु जस्ता स्थलहरु रहेका छन् । त्यसै गरी यस नगरपालिका अन्तर्गत पर्ने मुख्य नदीहरु बाग्मती र मनोहरा रहेका छन् भने सोको अलवा साना खोलाहरु वासुकी, झरुवा, ढकाल, कागेश्वरी, महादेव लगायत नियमित पानीको वहाव रहने अन्य साना खोल्सा खोल्सीहरु समेत रहेका छन् ।
प्रशासनिक विभाजन अनुसार यस नगरपालिकामा नौ वटा वडाहरु रहेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले गरेकोघरधुरी जनगणना सर्वेक्षणअनुसार यस नगरपालिकामा जम्मा १०२१३१ जनसङ्ख्या र २६१६६ घरधुरी रहेका छन् ।
औशत १७०० मिलिमिटर बर्षा हुने यस नगरपालिकाको पूर्वतर्फ रहेको मनोहरा फाँट र पश्चिमतर्फ रहेको वाग्मती फाँट कृषि उपजका लागि महत्वपूर्ण मानिन्छन् । यहाँको महत्वपूर्ण कृषि उत्पादनमा धान, गहुँ, मऔसमी तथा वेमौसमी तरकारी र गोलभेडा खेती रहेका छन्। यस क्षेत्र भै बग्ने नदी तथा खोलाहरुको पानीबाट सिंचाई सुबिधा उपलब्ध गराउन सके कृषि क्षेत्रको व्यवसायीकरण हुन गै जनताको जीबनस्तरमा थप सुधार हुने सम्भावना संगसंगै रहेको छ ।पूर्वतर्फ रहेको मनोहरा फाँट र पश्चिमतर्फ रहेको वाग्मती फाँट कृषि उपजका लागि महत्वपूर्ण मानिन्छन् । यहाँको महत्वपूर्ण कृषि उत्पादनमा धान, गहुँ, मऔसमी तथा वेमौसमी तरकारी र गोलभेडा खेती रहेका छन्। यस क्षेत्र भै बग्ने नदी तथा खोलाहरुको पानीबाट सिंचाई सुबिधा उपलब्ध गराउन सके कृषि क्षेत्रको व्यवसायीकरण हुन गै जनताको जीबनस्तरमा थप सुधार हुने सम्भावना संगसंगै रहेको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५