close

तस्वीरमा प्रधानमन्त्री रोजगार कार्यक्रम

तस्वीरमा प्रधानमन्त्री रोजगार कार्यक्रम

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको छ ।  कार्यक्रमबाट  नगरपालिकाका सामुदायिक आयोजनाहरुमा न्युनतम १०० दिनको रोजगारीमा खटाइएको छ । 

खटाइएका कर्मचारीबाट पालिकाभित्रका विभिन्न क्षेत्रमा निर्माण कार्य तथा सरसफाई कार्य गर्दै आएका छन् ।

तस्वीरमा कार्यक्रम