close

लक्ष्मीपूजामा बजार निरीक्षण गर्दै सांसद र मेयरको टिम

लक्ष्मीपूजामा बजार निरीक्षण गर्दै सांसद र मेयरको टिम

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति र प्रतिनिधि सांसद तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रेम सुवाललगायतले भक्तपुरकाे बजार निरीक्षण गरेका छन् । उनीहरूको साथमा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईलगायत अन्य जनप्रतिनिधि र कमर्चारीहरूको सहभागिता रहेको थियो ।