close

संवैधानिक प्रक्रियाबाट आएको हुँ, बाहिरिने प्रक्रिया पनि संवैधानिक नै हुनुपर्छ : प्रधानन्यायाधीश जबरा

संवैधानिक प्रक्रियाबाट आएको हुँ, बाहिरिने प्रक्रिया पनि संवैधानिक नै हुनुपर्छ : प्रधानन्यायाधीश जबरा

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको बताएका छन् । 

 

फुल कोर्ट बहिस्कार गरेका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर, जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् ।