close

हरियालीसहितको सडक सौन्दर्यकरण गर्दै देवदह

हरियालीसहितको सडक सौन्दर्यकरण गर्दै देवदह

Trulli
ADVERTISEMENT

रुपन्देही -  देवदह नगरपालिकाले हरियालीसहितको सडक सौन्दर्यकरण कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा शनिबार बिहान सो कार्यक्रम सञ्चालन गरेको हो । 

नगरपालिकाको नगरप्रवक्ता गणेश डुम्रेका अनुसार देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका बिचको सिमाना  रोहिणी नदिबाट वडा नम्बर ३, ४, ८,र ७ सित्तलनगर सम्म बुद्ध सर्किट (बुद्ध मार्गमा) हरियाली सहितको सडक सौन्दर्यकरण कार्यक्रम सुरु भएको हो ।